" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

संस्थागत सुशासनमा कोषलाई अवार्ड

एशोसिएसन अफ डेभलप्मेण्ट फाईनान्सिङ् इन्स्टिच्यूट इन एशिया एण्ड द प्यासिफिक (ADFIAP) ले संस्थागत सुशासनतर्फ कर्मचारी सञ्चय कोषलाई ADFIAP Award- 2016 ले सम्मान गरेको छ ।

मे २ देखि मे ५ २०१६ मा गणतन्त्र समोआको आपियामा सम्पन्न सो संस्थाको ३९ औं वार्षिक बैठकमा उक्त अवार्ड कोषलाई प्रदान गरिएको थियो । सन् २०१४ देखि कोष सो संस्थाको सदस्य रहिआएको छ ।