" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

कर्मचारी सञ्चय कोष स्थापनाको ५७ औं वर्षप्रवेशको सुखद अवसरमा समस्त सञ्चयकर्ता तथा सुभेच्छुक महानुभावहरुप्रति हार्दिक आभार | कोषले सञ्चयकर्तालाई प्रदान गर्ने मुनाफा रकमलाई बेतन कर्णाली हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा रूपान्तरण गर्ने सम्बन्धी कर्मचारी सञ्चय कोषको जरूरी सूचना | ब्याजदर परिवर्तन सम्बन्धी सूचना | फाँटवारी पठाउने सम्बन्धी कर्मचारी सञ्चय कोषको अत्यन्त जरुरी सूचना - Posted on 2075-02-28 | प्रेस बिज्ञप्ति - २०७५-०२-२० | कोषबाट घर सापटी र शैक्षिक सापटी लिएका ऋणीहरुलाई ऋण चुक्ता गर्न आउने बारे सार्वजनिक सूचना | संगठित संस्थाहरु कोषमा आबद्ध हुने प्रक्रिया | कर्मचारी सञ्चय कोषबाट विभिन्न सापटी लिई सापटी चुक्ता नगर्ने ऋणीहरुलाई कोषको अत्यन्त जरुरी सूचना | प्रेस विज्ञप्ति - २०७५-०१-११ |

House Maintenance Loan

उद्देश्य :
घर मर्मत कार्यको लागि 
 
योग्यता :
एक बर्षनियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्षसेवा अवधि बाँकि रहेका 
 
सिमा :
धितो मुल्याङ्कनमा नबढ्ने गरि ५ बर्षो तलवमान वा रु. २५ लाखमा जुन कम हन्छ तर घर सापटी लिएकाको हकमा २.५ वर्षो तलवमान वा रु. १२ लाख ५० हजार सम्म । 
 
अवधि : ग्रेस अवधि सहित अधिकतम १० बर्षड्ड सापटी प्रवाह ः एक मुष्ठ वा अधिकतम ४ किस्तासम्म लिन सकिने । 
 
 

आवश्यक कागजातहरु

  • कोषको परिचयपत्र 
  • जग्गाको लालपर्जा 
  • स्वामित्व प्राप्ती लिखत 
  • चार किल्ला - (सक्कल पत्र)
  • नापी नक्सा  - (सक्कल)
  • घर निमार्णको इजाजतपत्र 
  • जग्गा धनी तथा ऋणीको नागरिकता 
  • मालपोत तिरेको 
  • नाता प्रमाणीत 
  • घर खरिदकर्ता र बिक्रिकर्ताको सम्झौता -घर खरिदको लागि मात्र)
  • सम्बन्धित कार्यलयबाट अवकाश हने मिति र तलवमान खुलेको पत्र
  • ५० लाख भन्दा बढिको लागी स्वःघोषणा पत्र