" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

कर्मचारी सञ्चय कोष स्थापनाको ५७ औं वर्षप्रवेशको सुखद अवसरमा समस्त सञ्चयकर्ता तथा सुभेच्छुक महानुभावहरुप्रति हार्दिक आभार | कोषले सञ्चयकर्तालाई प्रदान गर्ने मुनाफा रकमलाई बेतन कर्णाली हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा रूपान्तरण गर्ने सम्बन्धी कर्मचारी सञ्चय कोषको जरूरी सूचना | ब्याजदर परिवर्तन सम्बन्धी सूचना | फाँटवारी पठाउने सम्बन्धी कर्मचारी सञ्चय कोषको अत्यन्त जरुरी सूचना - Posted on 2075-02-28 | प्रेस बिज्ञप्ति - २०७५-०२-२० | कोषबाट घर सापटी र शैक्षिक सापटी लिएका ऋणीहरुलाई ऋण चुक्ता गर्न आउने बारे सार्वजनिक सूचना | संगठित संस्थाहरु कोषमा आबद्ध हुने प्रक्रिया | कर्मचारी सञ्चय कोषबाट विभिन्न सापटी लिई सापटी चुक्ता नगर्ने ऋणीहरुलाई कोषको अत्यन्त जरुरी सूचना | प्रेस विज्ञप्ति - २०७५-०१-११ |

Detail- Education Loan Detail

उद्देश्य :
सञ्चयकर्ता वा निजको एकाघरको पति/पत्नी वा छोरा/छोरी को उच्च शिक्षाको लागी अधिकतम २ जनाको लागी 
 
योग्यता :
एक बर्षनियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्षसेवा अवधि बाँकि रहेको, कम्तिमा स्नातक तह सम्मको अध्ययनका लागि 
 
सिमा :
धितो मल्याङ्कनमा नबढ्ने गरि वा वास्तबिक खर्च मध्ये जुन कम हुन्छ सो रकममा नबर्ढाई ।
  • एम.बि.बि.एस. र एम. डि. को लागि २५ लाख 
  • अन्य बिषयका लागि स्वदेशमा १० लाख र बिदेशमा २० लाख 
अवधि :
ग्रेश अवधि सहित अधिकतम १५ बर्षड्ड
 
सापटी प्रवाह :
एक मुष्ठ र अधिकतम ४ किस्तामा 
 
 

आवश्यक कागजातहरु

  • कोषको परिचयपत्र 
  • जग्गाको लालपर्जा 
  • स्वामित्व प्राप्ती लिखत 
  • चार किल्ला - (सक्कल पत्र)
  • नापी नक्सा  - (सक्कल)
  • घर निमार्णको इजाजतपत्र 
  • जग्गा धनी तथा ऋणीको नागरिकता 
  • मालपोत तिरेको 
  • नाता प्रमाणीत 
  • घर खरिदकर्ता र बिक्रिकर्ताको सम्झौता -घर खरिदको लागि मात्र)
  • सम्बन्धित कार्यलयबाट अवकाश हने मिति र तलवमान खुलेको पत्र
  • ५० लाख भन्दा बढिको लागी स्वःघोषणा पत्र 
  • बिद्यार्थिको Ceritificates 
  • बिद्यार्थिको नागरिकता 
  • अध्ययन सस्थानको खर्चको बिवरण 
  • नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  • भिसा लागेको पासपोर्ट - (भारत बाहेक अन्य मुलुकको हकमा)