" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

Revolving Loan

उद्देश्य :
सामाजीक तथा अन्य भैपरि आउने कार्यको लागि 
 
योग्यता :
एक बर्षनियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्षसेवा अवधि बाँकि रहेका 
 
सिमा :
धितो मूल्याङ्कनमा नबढ्ने गरि १० बर्षो तलवमान वा रु. ३० लाखमा जुन कम हुन्छ , तल्लो सिमा रु. ५ लाख हुने 
 
अवधि :
अधिकतम ५ बर्षड्ड सापटी प्रवाह ः आवश्यकता अनुसार कम्तीमा १ लाख 

 

आवश्यक कागजातहरु

  • कोषको परिचयपत्र 
  • जग्गाको लालपर्जा 
  • स्वामित्व प्राप्ती लिखत 
  • चार किल्ला - (सक्कल पत्र)
  • नापी नक्सा  - (सक्कल)
  • घर निमार्णको इजाजतपत्र 
  • जग्गा धनी तथा ऋणीको नागरिकता 
  • मालपोत तिरेको 
  • नाता प्रमाणीत 
  • घर खरिदकर्ता र बिक्रिकर्ताको सम्झौता -घर खरिदको लागि मात्र)
  • सम्बन्धित कार्यलयबाट अवकाश हने मिति र तलवमान खुलेको पत्र
  • ५० लाख भन्दा बढिको लागी स्वःघोषणा पत्र 

 

Download - Revolving Loan Information - Posted on 2068-01-22