" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

Covered Area

शैक्षिक ऋण प्रयोजनका लागि धितो राख्न सकिने क्षेत्रहरु  

क) महा नगरपालिका ,उप महा नगरपालिका र नगरपालिकाहरु
१) काठमाण्डौ
२) ललिपुर
३) भक्तपुर
४) ठिमी
५)विराटनगर
६)इटहरी
७)धरान
८)दमक
९)भरतपुर
१०)रत्ननगरर
११)पोखरा
१२)लेखनाथ
१३) सिर्द्धार्थनगर
१४) वुटवल
१५) बनेपार
१६) धुलिखेलर
१७) पनौती र
१८) जनकपुर
१९) वीरगन्ज
२०) त्रिभुवन नगर
२१) तुलसीपुर


ख) गाउ विकास समितिहरु

१) कपन
२) महांकाल
३) खड्गभद्रकाली
४) जोरपाटी
५) गोठाटार
६) तीनथाना
७)नैकाप
८) नया नैकाप
९) स्युचाटार
१०)सीतापाइला
११) इचगुनारायण
१२) गोलढुङ्गा
१३) मनमैजु
१४) गोङ्गवु
१५) धापासी
१६) सागा र
१७) उग्रतारार
१८) फुटु
१९) ठेचो
२०) चापागाउ
२१) खोकना
२२) बुङ्गमती
२३) लुभु
२४) मच्छेगाउ
२५) चाल्नाखेल
२६) इमाडोल
२७) हरिसिद्धि
२८) सैबु
२९) सुनाकोठी
३०) धापाखेल
३१) बागेश्वरी
३२) सुपाडोल
३३) ताथली
३४) चित्तपोल
३५) झौखेल
३६) छालिङ्ग
३७) दुवाकोट
३८) कटुन्जे
३९) सिपाडोल
४०) नखेल
४१) मुलपानी
४२) बालकोट
४३) दधिकोट
४४) टिकाथली
४५) गोदावरी
४६) डाछी
४७)आलापोट
४८) गोकर्ण्र्
४९) सानागाउर
५०) दहचोक 
५१) भीमढुङ्गा
५२) झरुवारासी
५३ रामकोट

 

शैक्षिक सापटी लागु भएका क्षेत्रहरु (विराटनगर शाखा कार्यालय अन्तर्गत)

झापा जिल्ला अन्तर्गत

· दमक नगरपालिकाका सम्पूर्ण क्षेत्रहरु

· भद्रपुर नगरपालिका अन्तर्गतका वडा नं. ५, ६, ७, ८, ९, १०, १३ र १४ अन्तर्गतका सम्पूर्ण क्षेत्रहरु

· मेचीनगर नगरपालिका अन्तर्गत वडा नं. १, ३, ६, १०,  ११  र १२ अन्तर्गतका सम्पूर्ण क्षेत्रहरू

· शनिअर्जुन नगरपालिकाको वडा नं. १, २, ५, ७, ८ र ९ अन्तर्गतका सम्पूर्ण क्षेत्रहरु

· बिर्तामोड नगरपालिका अन्तर्गतका सम्पूर्ण क्षेत्रहरु

· कन्काई नगरपालिकाको वडा न. ३, ७ र ८  अन्तर्गतका सम्पूर्ण क्षेत्रहरु

· शिवसताक्षी नगरपालिको वार्ड नं ६, ७ र ८ एवम् सो नगरपालिकको दुधे–ब्याङ्कडाडा सडकको दायाँबायाँ ३०० मीटरसम्मको क्षेत्रभित्रका घरजग्गाहरू

मोरङ जिल्ला अन्तर्गत

· उर्लावारी नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ६,७ र ९ का सम्पूर्ण क्षेत्रहरु

· रंगेली नगरपालिकाको वार्ड न. १ र ५ अन्तर्गतका क्षेत्रहरु

· सुन्दरदुलारी नगरपालिकाको पश्चिम बुढी खोलादेखि पूर्व गोठगाउँसम्मको महेन्द्र राजमार्ग दायाँबायाँ १ कि.मि.को दुरीभित्रको क्षेत्र

· कोशीहरैचा नगरपालिकाको वडा नं. १, ४, ९ र १२ अन्तर्गतका सम्पूर्ण क्षेत्र एवम् सो नगरपालिकको विराटचोक–हरैचा सडकको  दायाँबायाँ ५०० मीटरभित्र र पूर्व पश्चिम महेन्द्र राजमार्ग खण्डको गोठगाउँदेखि पश्चिम बेलबारी नगरपालिकाको सिमासम्म    दायाँबायाँ १ कि.मि. क्षेत्रभित्र पर्ने घरजग्गाहरू

· बेलबारी नगरपालिकाको वडा नं २, ३ र ४ अन्तर्गत क्षेत्रहरु

· लेटांङ भोगटेनी नगरपालिकाको वडा नं. ७ र ८ अन्तर्गत क्षेत्रहरु

· पथरी शनिश्चरे नगरपालिकाको वडा नं. १ र २  अन्तर्गत क्षेत्रहरु

· टंकिसिनवारी गाँउ विकास समतिको सम्पूर्ण क्षेत्रहरु

· बयरवन गाविसको वडा नं ६, ८ र ९अन्तर्गतका क्षेत्रहरु

सुनसरी जिल्ला अन्तर्गत

· इनरुवा नगरपालिकाको बडा नं. ४ वाहेकका सम्पूर्ण क्षेत्रहरु

· दुहवी भलुवा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९ र १० अन्तर्गतका सम्पूर्ण क्षेत्रहरु

· मधेसा गाँउ विकास समति अन्तर्गत वडा नं. ५ र ८ का सम्पूर्ण क्षेत्रहरु

· रामधुनी भासी नगरपालिकाको वडा नं २ र ५ एवम् सो नगरपालिकाको झुम्का–रामधुनी सडकको दायाँबायाँ २०० मीटरसम्मको   क्षेत्रहरु

· धरान उपमहानगरपालिका अन्तर्गतका वडा नं. २०, २१, २२, २४, २५, २६ र २७ वाहेकका अन्य सम्पूर्ण क्षेत्रहरु

· इटहरी उपमहानगर पालिकाका सम्पूर्ण क्षेत्रहरु

मुख्य राजमार्ग/सडक खण्ड अन्तर्गत देहायका क्षेत्रहरु

घर सापटी तथा शैक्षिक सापटी लागू हुने भनि तोकिएका सम्बन्धित नगरपालिका क्षेत्र भित्रका स्थानहरु वाहेक देहायका लोकमार्ग वा सडक खण्ड अन्तर्गतका देहायका क्षेत्रहरु

· भद्रपुर–चन्द्रगढी–विर्तामोड सडक खण्डको दायाँबायाँ ५०० मीटरभित्र रहेका स्थानहरु

· चन्द्रगढी–चारआली–बुधबारे सडक खण्डको  दायाँबायाँ ३०० मीटरभित्र रहेका स्थानहरु

· पाडाजुंगी–गौरीगञ्ज सडक खण्डकोे दायाँबायाँ ३०० मीटरभित्र रहेका स्थानहरु

· विराटनगर–धरान लोकमार्गको दायाँबायाँ १ किलो मीटरभित्र रहेका स्थानहरु

· लक्ष्मीमार्ग–डागीहाट सडकखण्डको दायाँबायाँको ३०० मीटरभित्र रहेका रहेका स्थानहरु

· दुहवी–ईनरुवा सडकखण्डको दायाँबायाँ ३०० मीटर भित्र रहेका स्थानहरु

· विराटनगर–रंगेली–उर्लाबारी सडक खण्डको दायाँबायाँ ५०० मीटरभित्र रहेका स्थानहरु

 

शैक्षिक सापटी लागू भएका क्षेत्रहरु (बुटवल शाखा कार्यालय अन्तर्गत)

रुपन्देही जिल्ला अन्तर्गत

क) बुटवल नगरपालिका अन्र्तगत मोटरबाटो रहेका सम्पुर्ण बडाका क्षेत्र,

ख) पुर्व पश्चिम राजमार्गको बुटवल देखि सैनामैना नगरपालिकाको बाँसगढीसम्म दायाँ बायाँ १ (एक) कि.मि. सम्मको क्षेत्र र बाँसगढीदेखि सालझण्डी गा.वि.स. को सालझण्डीसम्म दायाँ बायाँ ५०० मीटरसम्मको क्षेत्र,

ग) देवदह नगरपालिका (साविक देवदह गा.वि.स) अर्थात पुर्व – पश्चिम राजमार्गको (बुटवलको पुर्वी भाग) दायाँ बायाँ १(एक) कि.मि. सम्मको क्षेत्र,

घ) तिलोत्तमा नगरपालिकामा बुटवल–भैरहवा खण्डको सिद्धार्थ राजमार्गको दायाँ बायाँ २ (दुई) कि. मि. सम्मको क्षेत्र र बुटवल–भैरहवा खण्डको सिद्धार्थ राजमार्गसँग जोडिएका गा.वि.सहरुमा राजमार्गको दाँया बाँया १५०० मिटर सम्मको क्षेत्र ,

ङ) सिद्घार्थनगर नगरपालिका अन्र्तगत मोटरबाटो रहेका बडाका सम्पुर्ण क्षेत्र नवलपरासी जिल्ला अन्र्तगत

क) सुनवल न.पा र बर्दघाट न.पा.को बर्दघाटसम्मको क्षेत्र अर्थात पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ १ (एक) कि.मि. सम्मको उपयुक्त क्षेत्र,

ख) सदरमुकाम परासी जोड्ने सडकहरु अर्थात सुनवलबाट परासी जाने सडकको दायाँ बायाँ भागको २०० मिटर सम्मको क्षेत्र र भुमैबाट परासी जाने सडकको दायाँ बायाँ २०० मिटरसम्मको क्षेत्र,

ग) परासी बजारबाट दक्षिण तर्फको हुलाकीमार्गको भित्री बजार क्षेत्र तथा भुमै र सुनवलसँग जोडिएको हुलाकी मार्गको बाहिरी भागको २०० मीटरसम्मको क्षेत्र,

घ) रामग्राम नगरपालिका (परासी नगरपालिका) बजार क्षेत्रको मोटरबाटोले छोएको सडकसँग जोडिएका उपयुक्त क्षेत्र,

ङ ) कावासोती नगरपालिका र रजहर गा.वि.स को बजार क्षेत्र अर्थात पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ ५०० मि. सम्मको क्षेत्र,

च) गैडाकोट नगरपालिका (साविक मुकुन्दपुर र अमरपुरी गा.वि.स) अन्र्तगतको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ १ (एक) कि.मि. सम्मको क्षेत्र