" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

KSK Gaan

EPF Nepal has got official song by its own staff Mr. Tribikram Pandey. He is also famous lyricist in Nepal, written more than 300 songs so far. One of his song "Phailiyo Maya Dubo Sari" is very popular in Nepal.


सञ्चय कोष गान 

त्रिविक्रम पाण्डे     (गीतकार)

दोलखा, सुनखानी, सित्का (हाल :बालकोट, भक्तपुर) नेपाल ।
फोन नं.
:०१६६३५०१५ (निवास)
Email: tribk_pandey@hotmail.com
Mobile:-9841-528329 

 

रहे राम्रो बुढ्यौलीमा युवा जाँगरजोश    
सुरक्षित बचत गर्ने एउटै हो यो सञ्चय कोष       

सञ्चय.....  सञ्चय..... यो सञ्चय कोष

भविष्यको लागि थोरै तलब कटाउने
अभावको दुःख पीडा चिन्ता घटाउने
थपिँदो छ झन झन विश्वास सधैँ कोषमाथि
अवकाशको भरपर्दो सुनिश्चित यो साथी

गाँस वास कपास सबैले पाऊन् उचित शिक्षा
कोष  गर्छ  हर पल  यस्तै  पवित्र  सदीक्षा
सधैँ हिँड्छ सञ्चयकर्ता अनि नेपालको हितमा
आड  टेवा  दिन्छ  यसले  आपतविपतमा

सङ्गीत :भानुभक्त ढकाल
स्वर :रामकृष्ण ढकाल, रीमा गुरुङ होडा, शिव परियार, शशी रावल,
सन्तोष लामा, पुष्पा गुरुङ, भानुभक्त ढकाल र राजेन्द्र ढकाल ।

CRBT NUMBERS :-NTC 0130030543     NCELL 60426473

 

Download Kosh Gaan (Microsoft Word File)
Download Kosh Gaan (Song File)