Documents
Documents Required
- The recommendation letter of the institution in the form provided by EPF
- Documents proving the receipt of the land, ownership certificate, attested copy of citizenship card, the receipt of 'malpot' for the fiscal year.
- The blue print with clear plot 'kitta' number attested by the malpot department.
- Copy of EPF identification card.
- Certificate proving the relationship (in case of the applicant who is applying for loan against the land owned by spouse).
- Letter specifying the amount of salary received when joining the institution and date of retirement.
- No objection letter from the related municipality office (for urban areas)
- No objection letter from VDC (for rural areas)
- Letter with clear 'Char killa' with width of the road.
आवश्यक कागजातहरु
- कोषले प्रदान गरेको घर सापटी फाराम सम्बन्धित कार्यालयबाट प्रमाणित भएको
- जग्गाको लालपुर्जाको प्रमाणित प्रतिलिपि, जग्गा प्राप्तिको स्वामित्व प्रमाणित प्रतिलिपी - राजिनामा, अंशबण्डा तथा छोडपत्रको तमसुक
- जग्गाधनी र ऋणीको नागरिकताको र नाता कायम भएको प्रमाणित प्रतिलिपी
- घर खरीद गर्ने हकमा बिक्रीकर्ताको नागरिकताको प्रमाणित प्रतिलिपी
- चालु आ.व को मालपोत बुझाएको रसिदको प्रमाणित प्रतिलिपी
- स्थानीय निकायबाट सम्बन्धित घर जग्गाको चार किल्ला खुलेको - बाटोको चौडाइ समेत खुलेको प्रमाणित प्रतिलिपी
- भवन निर्माण गर्न सम्बन्धित निकायबाट स्वीकृत लिएको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
- कर्मचारीको सम्बन्धित कार्यालयबाट तलव स्केल तथा अवकाश मिति खुलेको पत्र
- कर्मचारी संचय कोषको परिचय पत्रको प्रमाणित प्रतिलिपी
- जग्गा रहेको वडाकोे व्लु प्रिन्ट (Ammonia Blue Print) र ट्रेस पेपर - सम्बन्धित नापी कार्यालयबाट प्रमाणित